दूधे । गए राति विद्यायलको बसमा तोडफोड भएको छ । शिवसताक्षीको दूधेस्थित श्री क्याम्ब्रिज अङ्ग्रेजी माध्यमिक विद्यालयको दुई ओटा बस पार्किङ्ग गरेर राखिएको अवस्थामा तोडफोड भएको विद्यालयले जनाएको छ । ग १ ख ५३५९ र ना ३ ख ५५९ नम्बरको बसको अगाडीको सिसा फुटेको छ भने डिजेल ट्यांकी, टायर र सिटमा क्षति पुर्याएको विद्यालयका प्रिन्सिपल राम सुहाङ्गले जानकारी दिए । करिब एक लाख ५५ हजार रुपैयाँ बराबारको क्षति पुगेको विद्यालयले जनाएको छ । बिहान ८ बजे चालक बस लिन जाँदा तोडफोड भएको थाहा भएको प्रिन्सिपल सुहाङ्गले बताए । बस तोडफोड भएपछि आज विद्यालय बन्द गरिएको छ । तोडफोड गर्ने व्यक्तिहरुको खोजी कार्य भईरहको इलाका प्रहरी कार्यालय झिलझिले जनाएको छ ।
झापामा विद्यायलको बसमा तोडफोड

सवाल नेपालसंवाददाताबिहीबार, २७ वैशाख २०७४

झापामा विद्यायलको बसमा तोडफोड
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३


