कोरना भाइरसको संक्रमण पुष्टि भएको फ्रान्स बाट आएकी १९ बर्षिय युवतिसँगै फ्लाइटमा आएका झापाका एक युवालाई क्वारेन्टाइन पठाइएको छ ।

संक्रमण फैलन नदिन ति युवालाई क्वारेन्टाइनमा पठाइएको प्रदेश १ का सामाजिक विकास मन्त्री जिवन घिमिरेले जानकारी दिए । संक्रमण फैलन नदिन ति युवतिसँग सम्पर्कमा आएका मानिसहरुको खोनी भइरहेको छ ।