बि.सं. २०७६ चैत- १२, बुधवार,इ.सं. २०२० मार्च- २५ ,शक संवत -१९४२,नेपाल संवत-११४० चौलाथ्व,प्रमादी संवत्सर,उत्तरायण,ऋतु-वसन्त, चैत्र शुक्लपक्ष तिथि-प्रतिपदा , १६:२२ बजे उप्रान्त द्वितीया,नक्षत्र-रेवती , ३०:१७ बजे उप्रान्त अश्विनी,योग-ब्रह्म , १५:०४ बजे उप्रान्त ऐन्द्र,करण-वव १६:२२ बजेदेखि वालव,२९:२४ बजे उप्रान्त तैतिल,चन्द्रराशि-मीन,आनन्दादी योग-उत्पात,सूर्योदय-६:०४ ,सूर्यास्त-१८:१७, दिनमान-३० घडी ३३ पला l
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आतिथ्यपूर्ण सम्मान पाइएला,विशिष्ट नयाँ काम गर्ने मौका छ,शत्रुबाधा स्वतः हटेर जाला,धेरैसँग जनसम्पर्क हुनेछ,धार्मिक आस्था बढ्ने छ,आजको शुभ अंक ३ रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ,मानसम्मान मिल्नेछ ,भाग्यले साथ दिनेछ , आयस्तर बढ्ने छ, बौद्धिक कार्यबाट हुने सफलता कायमै रहनेछ,आजको शुभ अंक ६ रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
निर्णय गलत ठाउ“मा पर्नाले फाइदा अरूलाई हुनेछ,पढाई, लेखाई एवं प्रतिभाका कार्यमा सफलता मिल्ने छ, सन्तान पक्षको सन्तोष मिल्ने छ,विद्यार्थीवर्गको प्रगति हुनेछ,आजको शुभ अंक ९ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला,प्रतिष्पर्धा गर्न गरे पनि कार्यमा सफलता मिल्ने छ ,काम व्यवहारमा सफलता मिल्ने छ, सहोदरका व्यक्तिको सहयोग मिल्ने छ,आजको शुभ अंक ५ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
अधुरा काम सम्पादन गर्न सकिनेछ,मित्रजनको सद्भाव कायम रहे पनि अप्ठ्यारा परिस्थिति सामना गर्नुपर्ला,वाध्यताका काम व्यवहारहरू गर्नु पर्नेछ,अनावश्यक खर्च होला,आजको शुभ अंक ८ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
बोलीको प्रभावले अधुरा कार्यहरू पूर्ण हुनेछन्,विश्वास जित्नै अघि बढ्न सकिने छ,धन आर्जन गर्ने अवसर मिल्ने छ ,अधुरा काम पूरा गर्न नयाँ काम प्राप्त हुने अवसर मिल्नेछ,आजको शुभ अंक १० रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
चोटपटक लाग्ने,अपराह्नदेखि काम बिग्रने भयले सताउन सक्छ, खर्च एवं विवाद बढ्नेछ,स्वास्थ्य गडबढ हुनुको साथै काम व्यवहारमा अवरोध खडा हुन सक्छ,आजको शुभ अंक ८ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु) –
सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्नेछ,कमजोरीको फाइदा लिनेहरू सक्रिय रहने विश्वासघात हुन सक्छ,परिस्थिति अनुकूलको बन्न छ ,आजको शुभ अंक १२ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
विश्वास गरेका व्यक्तिले धोका दिने छन्, बन्न लागेको कार्य रोकावट आउन सक्छ ,सहमतिका कार्यहरू भङ्ग हुन सक्छन् सञ्चित धनको खर्च हुन सक्छ,आजको शुभ अंक ७ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
धार्मिककार्यमा वैज्ञानिक माध्यमहरुले अघिबढाउन सफल हुनुहोला,आफन्तहरूको सहयोग, सद्भाव मिल्नेछ, देश–देशान्तरबाट शुभ समाचार प्राप्त होला,आजको शुभ अंक ५ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ,उच्च मनोवल रहनेछ,निर्णय क्षमतामा वृद्धि भएकाले काम गर्दा विविध मार्ग अपनाउन उचित हुनेछ,आजको शुभ अंक ११ रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ,सकारात्मक सोचाई रहने छ,अध्यात्मिक शक्ति बढ्ने छ,अरूको विश्वास जित्न सकिने छ ,घरपरिवारमा मेलमिलाप हुनेछ,आजको शुभ अंक १ रहेको छ । दिब्यज्योतिश बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah