बैशाख ३१ अाउन अब मात्र तीन दिन बाँकी छन् । मतदाता अाफ्नो गाउँ जाँदैछन् ।

यसैबीच काठमाडौैंबाट दोलखाका मतदाता बोकेर जाँदै गरेको बस दुर्घटन हुँदा श्रीमान-श्रीमतीको मृत्यु भएको छ भने १६ जना घाइते भइका छन् ।

काठमाडौंबाट ४० जना बोकेको बा ३ ख ५०५६ नम्बरको यात्रुबाहक बस सिन्धुपाल्चोकको खाडिचौरस्थित ३ किलोमा दुर्घटना भएको प्रहरीले बताएको छ ।दुर्घटनामा परी दोलखा लामिडाँडा–४ का मुक्तिनाथ घिमिरे र उनकै श्रीमती रत्नकुमारी घिमिरेको मृत्यु भएको हो ।

घाइतेहरुको सिन्धुपाल्चोककै सदावहार अस्पतालमा ७ जनाको उपचार भइरहेको छ भने ९ जनाको काभ्रेको धुलिखेलमा उपचार भइरहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah