स्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नेपालमा थप एकजना कोरोना संक्रमित भेटिएको बताएका छन् ।

शुक्रवार साँझ मन्त्रालयमा आकस्मिक ब्रिफिङ गर्दै उनले धनगढीमा रहेका एक व्यक्तिमा कोरोना रहेको परीक्षणबाट पुष्टि भएको जानकारी दिए । लोकान्तर बाट साभार