आइतबार हुन लागेको स्थानीय तहको निर्वाचनका लागि मतदाता लिएर दोलखातर्फ जाँदै गरेको बस बिहीबार अपरान्ह सिन्धुपाल्चोकमा दुर्घटना भएको छ ।

स्थानीय तहको निर्वाचनका लागि मतदाता लिएर दोलखातर्फ जाँदै गरेको बस बिहीवार अपरान्ह सिन्धुपाल्चोकमा हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । नेकपा माओवादी मतदाता लिएर जाँदै गरेको बस लामोसाँघु जिरी सडकखण्डको ३ किलोमा दुर्घटना भएको हो । बस सडकबाट १० मिटर तल खसेको थियो । दुर्घटनामा दोलखा जिल्ला लामीडाँडा–४ निवासी ७० वर्षीय मुक्तिनाथ घिमिरे र उनकी श्रीमती ६५ वर्षीया रत्नकुमारी घिमिरेको घटनास्थलमा मृत्यु भएको जिप्रका, सिन्धुपाल्चोकले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah