सुन्दर केटी देख्नेवित्तिकै केटाहरुको मनमा अनेक प्रकारका सोच पलाउँछन् । यस्तो केटाहरुले मात्रै सोच्दैनन्, केटीहरुपनि यो मामलामा कम छैनन् । सुन्दर केटा देख्नेवित्तिकै केटीहरु त्यतातर्फ ध्यान नदिएजस्तो गर्छन् । तर उनीहरुको मनमा भने बेग्लै घण्टी बजिसकेको हुन्छ ।

केटाकी धेरै गर्लफ्रेन्ड होलान् !

सुन्दर केटा देख्नेवित्तिकै धेरै केटीहरुले सोच्ने कुरा हो, यसका कतिवटा गर्लफ्रेण्ड होलान ? भलै त्यो केटाको कुनै गर्लफ्रेण्ड नहोलान्, तर केटीहरुले मन मनै भन्छन्, ‘हे भगवान ! यो केटा कति स्मार्ट छ । पक्कै पनि यसका २–४ गर्लफ्रेण्ड होलान् !’

गर्लफ्रेण्ड कस्ती होली ?

सुन्दर केटा देखेपछि केटाहरुको दिमागमा दोस्रो कुरा खेल्छ, यसको गर्लफ्रेण्ड कस्ती होली ? कतिपयले यो पनि सोच्छन्, सायद यसले अहिलेसम्म गर्लफ्रेण्ड बनाएको छैन कि !

घमण्डी होला

केटीहरुको दिमागमा अर्को कुरा खेल्छ, स्मार्ट भएपनि केटा घमण्डी होला । उनीहरु सुन्दर केटाहरुलाई लुकेर हेरिरहेका हुन्छन् । र यो पनि सोच्छन्, ‘यदी यसलाई मैले हेरिरहेकी छु भन्ने थाहा पायो भने झन भाउ खोज्ला ।’

दिमाग कस्तो होला ?

केटीहरुले सुन्दर केटालाई देख्नेवित्तिकै उनीहरुको मनमा खेल्ने अर्को कुरा हो, केटा कति बुद्धिमानी होला ? केटीहरुले मनमनै प्रश्न गर्छन्, ‘देख्नमा त सुन्दर छ । यसको दिमाग कस्तो होला ?’

म पनि के कम छु र ?

केटीहरु सुन्दर केटासँग छिट्टै कुराकानी गर्न चाहन्छन् । तर कुराकानीको सुरुवात त्यो केटाले गरिदेओस भन्ने केटीहरुको चाहना हुन्छ । केटीहरु आफैं अगाडि सरेर कुरा गर्न चाहदैनन्, उनीहरुको इगोको सवाल जो छ । कुराकानी नभएपछि उनीहरु सोच्छन्, ‘म पनि कसैभन्दा के कम छु र ?’

फ्रेन्डसिपको चाहना

कुनै केटीहरु यस्ता पनि हुन्छन्, जो हेन्डसम केटाहरुसँग फ्रेन्डसिप मात्रै भए पनि गर्न चाहन्छन् । चाहे त्यो केटाको गर्लफ्रेण्ड नै किन नहोस्, उनीहरुले त्यसको वास्ता नगरी हेन्डसम केटासँग फ्रेन्ससिड गर्न चाहन्छन्, त्यसका लागि आफू नै अगाडि बढ्छन् पनि ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah