घरमा बसेर ईन्टरनेटको मजा लिन चाहनेहरुलाइ first link ले २५ प्रतिशत सम्म छुटको अफर ल्याएको छ।

यो योजना लकडाउन भरी इसेवा बाट भुक्तानी गर्ने ग्राहकहरुको हकमा लागू हुनेछ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

विभिन्न कम्पनी तथा व्यवसायी हरुले यो लकडाउन सजिलो बनोस भन्ने हेतुले विभिन्न आकर्षक योजनाहरु ल्याएका छन। नेपाल टेलिकम र एनसेलले मोबाईलमा रिण ब्यालेन्सको योजना दिएका छन। त्यसैगरी विभिन्न व्यवसायीहरु स्वतस्फूर्त रुपमा विभिन्न सहयोगका घोषणा गरिरहेका छन।

यसै सन्दर्भमा घरमा बसेर ईन्टरनेटको मजा लिन चाहनेहरुलाइ first link ले २५ प्रतिशत सम्म छुटको अफर ल्याएको छ। यो योजना लकडाउन भरी इसेवा बाट भुक्तानी गर्ने ग्राहकहरुको हकमा लागू हुनेछ।