नेपाली कांग्रेस दमक ४ द्वारा वडा का विपन्न ६० परिवारलाई आज राहत स्वरुप चामल बितरन गरेको छ । प्रती परिवार २०केजी चामल बितरण गरेको पार्टी गरेको छ

पार्टीले बिना राजनीतिक पुर्वाग्रह ति बिपन्न तथा दैनिक ज्याला मजदुरी गर्ने परिवारलाई राहत बितरण गरेको जनाएको छ । वड़ा भित्र रहेका पार्टी सदस्य, स्थानीय बासिन्दा ,सुभ चिन्तक एबम पार्टीका नेता कार्यकर्ता बाट रकम संकलन गरी बिपन्न लाई राहत बितरण गरिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कांग्रेसको दमक नगर नेतृत्वले यश अघि सबै वार्ड्बाट नगद राहत संकलन गरि नगरपालिकाको राहत कोशमा १ लाख ५० हजार रुपैयाँ हस्तान्तरण गरेको थियो ।