दमकका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले दमक नगरपालिकाको बिपद ब्यबस्थापन कोषमा नगद १ लाख ५९ हजार रुपैयाँ प्रदान गरिएको छ । सामुदायिक बिद्यालयका शिक्षक कर्मचारी हरुको तर्फ बाट सो रकम प्रदान गरिएको ढुकुरपानी माबिका प्रधानाध्यापक कृस्न भन्डारीले जानकारी दिनु भयो । उहाँका अनुसार रकम प्रदान गर्ने बिध्यालय र सहयोग रकम निम्नानुसार रहेको छ । १ हिमालय मा. वि.= ४५००० २ सरस्वती मा.वि.= ४०००० ३ ढुकुरपानी मा.वि = २५००० ४ सिहदेबी मा.वि = १९००० ५ जनता आ.वि. पशुपती आ.वि. र महालक्ष्मी आ.वि =१९००० ६ दिपिनी आ.वि. =११०००
सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीद्वारा दमक नगरपालिकाको बिपद ब्यबस्थापन कोषमा नगद १ लाख ५९ हजार रुपैयाँ जम्मा
सवाल नेपाल संवाददातासोमबार, २३ चैत २०७६

सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीद्वारा दमक नगरपालिकाको बिपद ब्यबस्थापन कोषमा नगद १ लाख ५९ हजार रुपैयाँ जम्मा
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



