बि.सं.२०७६ चैत २६,बुधवार,२०२० इ.सं.अप्रिल -८ ,शक संवत-१९४२ ,नेपाल संवत-११४० चौलाथ्व,प्रमादी संवत्सर,उत्तरायण,ऋतु-वसन्त,चैत्र शुक्लपक्ष तिथि-पूर्णिमा , ८:५२ बजे उप्रान्त प्रतिपदा,नक्षत्र-हस्त ६:५२ बजेदेखि चित्रा , २९:१४ बजे उप्रान्त विशाखा,योग-व्याघात , १५:३५ बजे उप्रान्त हर्षण,करण-वव ८:१२ बजेदेखि वालव , १९:४० बजे उप्रान्त वणिज,चन्द्रराशि-कन्या,आनन्दादी योग-आनन्द, सूर्योदय-५:४९, सूर्यास्त-१८:२४ दिनमान -३१ घडी ३० पला l व्रत/पर्व-मन्वादि। देवीयात्रा। हनुमान जयन्ती। वैशाखस्नान आरम्भ। बालाजुस्थित बाइसधारा मेला। लमजुङस्थित यलुङपोखरी मेला। ल्हुतिपुन्ही, ल्हुतिस्नान। बौद्ध तेमाल जात्रा। बैतडीको गुजर, बनारसी मन्दिरमा कोटिहोम मेला समाप्ति। बाइजुराज जन्मोत्सव (कृष्णप्रणामी)। सर्वार्थसिद्धियोग ६:५२ बजेसम्म।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –नयाँ काम प्राप्त हुने अवसर मिल्नेछ,विश्वास गरेका व्यक्तिले धोका दिने छन्,विवाद बढ्न सक्छ,कुल कुटुम्बका व्यक्तिको नराम्रो सुन्न पर्ला,धन आर्जन गर्ने अवसर मिल्ने छ,आजको शुभ अंक ३ रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –विद्यार्थीवर्गको पढाई लेखाईमा प्रगति हुनेछ,जे कुरा जानिएको छ अरूलाई बुझाउन सक्ने शक्ति प्राप्त हुनेछ,ब्यक्तित्व विकास हुनेछ, व्यापार,व्यवसायबाट लाभ हुनेछ,आजको शुभ अंक ५ रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –अनावश्यक खर्च होला,विश्वास गरेका व्यक्तिले धोका दिने छन् स्वास्थ्यमा समस्या देखापर्न सक्छ,खर्च बढ्नेछ,समय सोचेजस्तै रहने छ,आयस्तर बढ्ने छ,आजको शुभ अंक ९ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –समय अनुकूलको बन्नेछ,प्रतिद्वन्द्वीहरू परास्त हुने छन्,अरूको सहयोग सद्भाव पाइने छ,नयाँ कामका अवसरहरू प्राप्ति हुनेछन्, अप्ठ्यारा परिस्थिति सामना गर्नुपर्ला,आजको शुभ अंक ८ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –आर्थिक सम्पन्नता बढ्ने छ,पढाई लेखाइ एवं प्रतिभाका कार्यमा सफलता मिल्ने छ,बौद्धिक कार्यमा सफलता मिल्नेछ,विश्वास गरेका व्यक्तिले धोका दिने छन्,आजको शुभ अंक ७ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –सहयोग सद्भावका कार्यहरू हुने छन् यात्रा हुनेछ,वाध्यताका काम, व्यवहारहरू गर्नुपर्नेछ,खर्च र चिन्ता बढ्न सक्छ,देश देशान्तरबाट शुभ समाचार मिल्नेछ सद्भाव मिल्नेछ,आजको शुभ अंक ८ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–राजनीति मार्ग सफलदायिक रहेको छ ,कर्मचारी एवं प्रशासनिक कार्यमा सफलता मिल्नेछ,व्यापार व्यवसायबाट लाभ हुनेछ, रमाइलो भ्रमण सम्भावना छ,आजको शुभ अंक ६ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु) –घरपरिवारमा मेलमिलाप हुनेछ,धार्मिक अनुष्ठानका छन् इष्टमित्र, छर–छिमेकीहरूको सहयोग सद्भाव मिल्ने छ,विवाद बढ्न सक्छ, खानपानमा सजग रहनुहोला,आजको शुभ अंक ५ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –अरू व्यक्तिहरू प्रभावित हुनेछ,अपेक्षित कार्यमा सफलता मिल्नेछ, नयाँ ब्यक्तिसँग सम्बन्ध बढ्नेछ, उत्साह उमङ्ग बढ्ने छ,धेरैसँग जनसम्पर्क हुनेछ,धार्मिक आस्था बढ्ने छ,आजको शुभ अंक १० रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –लगानी सही ठाउँमा हुनेछ,आफन्तहरूको काम व्यवहारबाट सन्तोष मिल्ने छ,काम व्यवहारमा पराक्रम देखाउन सकिने छ, वाध्यताका काम व्यवहारहरू गर्नु पर्नेछ,आजको शुभ अंक १२ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –आर्थिक सम्वृद्धि बढ्ने छ,व्यापार व्यवसायबाट लाभ हुनेछ , दाम्पत्य खुशीयाली बढ्ने छ, काममा धेरै दुःख र मेहनत गर्नुपर्नेछ,सफलता मिल्नेछ,आजको शुभ अंक १ रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –धार्मिक क्रियाकलापबाट मनमा शान्ति मिल्नेछ, राम्रो लगाउने मीठो खाने अवसर मिल्ने छ, माङ्गलिक कार्यमा सहभागिता हुनेछ,व्यवहारमा सफलता मिल्ने छ,आजको शुभ अंक ११ रहेको छ, दिब्यज्योतिश बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah