नमस्कार सबैजानालाई ,
मेरो नाम सन्दीप बराल हो ।। म एति खेर कक्षा १२ को अध्यन सकेर परिक्षाको पर्खाइमा बसिरहेको छात्र पनि भनेर मेरो परिचय दिदा पनि हुन्छ जस्तो लाग्यो।। मैले आज यो सानो पत्र भनौं या लेख भनौं आफ्नो परिचय दिन र आफुलाई चिनाउन होइन मलाई लागेका केही कुरा हजुरहरु सामु राख्न आएको हो।।।

“कोरोना भाइरस” यो बिस्वको लागि नै एक कठिन अवस्था हो र यती खेर विश्वको विभिन्न देशहरु LUCKDOWN को अवस्थामा छ ।। बिश्वको अर्थतन्त्र निकै तल पुगेको छ ।। दिन रात काम काम काम भन्ने मानिस आज घरको ओछ्यानमा दिन भारी पल्टी रहेका छन् ।। कति जाना त मानौं सरकारले नै कोरोना भाइरस लियाए जस्तो गरि कति दिन हो यो LOCKDOWN पनि आफुले मिठो मिठो खान पाकै छन् भन्दै सरकार निकायलाई गाली गरि रहेछन् , जे होस यो आफ्नो सोच हो तर यो अवस्थामा LOCKDOWN नै ठिक हो भन्न चाहन्छु ।। अहिले मानिसलाई घर बस्दा यती अल्छी लाग्न थाली सको कि सरकारको हरेक बैठकको बेला अब LUCKDOWN हटाओस भन्दै बस्छन् खयर जे होस आफ्नोे सुरक्षाको लागि घर बस्नु नै ठिक छ अहिले ।

अब कुरा गरौ हामी कक्षा १०, ११, र १२ को ” हामी विद्यार्थी भोलिको देशको कर्णधार हौं ” यो कुरा त हरेक लाई थाहानै छ खेर यती खेर हामी विद्यार्थीपनि LOCKDOWN खुल्ने प्रतीक्षामा छौ ठिकै पनि हो बर्सौ भरी पढेको नतिजा थाहा पाउने एइ एक परिक्षा त हो ।।
चांडो यो कोरोनाको प्रकोप सिधियोस अनि LOCKDOWN सिदियोस भन्न् चहान्छु।।

अब कुरा गरौ LOCKDOWN पछीको समाचार अनि फेस्बुको माध्यम बाट थाहा पाए , सुने LOCKDOWN प्रस्चात कक्षा १०, ११ अनि १२ को परिक्षा हुन्छ रे तर म यो कुरा मा सहमत छुइन हो परिक्षा समय निकै पर गै सकेको छ , म एक नपढ्ने र परिक्षाको बेवास्ता भएको बिद्यार्थी चै होइन है तर के हामी लाई अहिले परिक्षा दिन सरकार ले रोकेको होकि कोरोना भाइरस को प्रकोपले एक चोटि माजाले सोचौ त , सरकारले त अब कोरोना को Case नबढे पकै पनि LOCKDOWN को म्याद सकियो भन्नदेलान् तर के LOCKDOWN सकियो भन्दैमा कमिलाको ताती जस्तै सडकमा आफ्नो काममा लाग्न थालेउ भने त फेरि नेपालपनि कोरोना भाइरस China , Italy , america भन्दा अगाडि न आउला भन्न सकिदै न ।।।
सरकारले LOCKDOWN राखेर वाक्क लगाको थियो बल्ल हिड्न पाइयो भन्ने सोच न राखौं र सरकारको लागि होइन आफ्नो लागि घर बसौं।। कोरोना को औषधि नबने सम्म LOCKDOWN खुलेनै पनि आफुलाई सुरक्षित मानेर आफ्नो खुट्टामा आफै बन्चरो न हानौ सकिन्छ भने १० ११ र १२ को परिक्षा पनि LOCKDOWN सकिने लगतै होईन औषधि बनेर अब कोरोनाको खतरा साम्मे भयो है बिश्व सुरक्षित छ भने पछि मात्र गराउने हो कि जस्तो लाग्यो ।।।

आफ्नो अनि अरुको सुरक्षा गरौ ।।
सचेत नागरिक बनौं ।।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय