नेपाली काँग्रेस तर्फबाट वडाध्यक्षको उम्मेदवार बनेका राजेन्द्र श्रेष्ठको मृत्यु  भएको छ । काँग्रेसले श्रेष्ठलाई तानसेन नगरपालिका ४ पाल्पाको वडाध्यक्ष पदको उमेद्धवारी चयन गरेको थियो ।

४६ वर्षीय  श्रेष्ठको हृदयघातका कारण शुक्रबार बिहान मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । २०५४ सालको स्थानीय निकायको निर्वाचनमा समेत उहाँ सोही वडाको वडाध्यक्ष हुनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah