केहिबेर अघि नेपाली काँग्रेसका उम्मेदवारलाइ मत माग्न हिडेपछि स्वास्थ्यमन्त्री गगन थापालाइ स्थानीयले घेरेकाछन् । उनलाइ आचारसंहिता लागेपछि घरघर किन हिड्नु भएको भनेर प्रश्न गर्दा हताश हुदै उनले भनेकाछन्, म किन जान नपाउने ? स्थानीयको घेराउमा परेपछि सुरक्षाकर्मी र उनको हताश अनुहार सहितको भिडियो एकैक्षणमा भाइरल बनेको छ ।स्वास्थ्यमन्त्री थापा विहान ९ः३५ बजे मौन आवधिलाई उलंघन गर्दै र आचारसंहिता लत्याउँदै चुनावी अभियान अन्तर्गत बुढानिलकण्ठ नगरपालिकाको कपनको जोरधारामा पुग्दा स्थानीयले आचारसंहिता सम्बन्धि प्रश्न उठाएका थिए ।
उनले किन डराएको यसरी भनेर अन्य पार्टीका कार्यकर्ताहरुलाइ उनले प्रतिप्रश्नसमेत गरेकाछन् । उनले भनेकाछन्, हैत तरिका किन डराएको तपाइहरु ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah