भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गौतम बौद्ध नेपालमा नै जन्मिएको पुष्टि गरेकाछन् । बुद्ध नेपालमा जन्मेका होइनन् र भारत बुद्धको जन्मभूमि भएको भन्ने मित्थ्यालाइ चिर्दै मोदीले आफ्नो भाषणमा बुद्ध नेपालमा जन्मेको र अहिले बुद्ध जन्मस्थल नेपाल संकटमा रहेको बताएकाछन् । बौद्धजयन्तिमा गरेको एउटा भाषणमा उनले भनेकाछन्, जून धर्ति पर गौतम बुद्ध जन्मिएका हुन् हामी सबैको प्यारो देश नेपाल हो । (हेर्नुहोस भिडियो)
https://www.youtube.com/watch?v=GbEsJfvL0CQ&t=331s



