वि.सं.२०७७ वैशाख -७,आइतवार, ई.सं.२०२० अप्रिल -१९ ,शक संवत्-१९४२,नेपाल संवत्-११४० चौलागा,प्रमादी संवत्सर,उत्तरायण,ऋतु-वसन्त,वैशाख कृष्णपक्ष तिथि-द्वादशी , ०१:३७ बजे उप्रान्त त्रयोदशी,नक्षत्र-शतभिषा , ०५:५५ बजे उप्रान्त पूर्वभाद्रपदा,योग-ब्रह्म , २०:४९ बजे उप्रान्त ऐन्द्र,करण-कौलव १२:४३ बजेदेखि तैतिल , २५ :३७ बजे उप्रान्त भद्रा,चन्द्रराशि-कुम्भ,आनन्दादि योग-राक्षस, सूर्योदय-०५:३७, सूर्यास्त-१८:३०,दिनमान ३२ घडी १३ पला l पञ्चक। सायन सूर्य १४:०७ बजे वृषमा प्रवेश। त्रिपुष्कर योग ५:५५ देखि २५:३७ बजेसम्म।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)– नंया कामको थालनी हुनेछ,सहयोगी मित्रहरु बढ्नेछन्,सन्तान पक्षबाट सुख को अनुभूति हुनेछ,आजको शुभ अंक १० रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)–बिज्ञान तथा अनुसन्धान क्षेत्रमा रहनेहरुको लागि नंया प्रतिफल मिल्ने समय छ,आजको शुभ अंक ७ रहेको छ।

मिथुन(का, कि,कु, घ, ङ , छ, के, को, ह)–नवदम्पतिको लागि भविष्यको लागि राम्रो योजना बनाउने तथा नंया कामको थालनी हुने समय छ,आजको शुभ अंक ८ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)–मनोरन्जनात्मक कार्यमा समय व्यतित हुनेछ,दाजुभाई तथा इष्टमित्रको सम्बन्धमा आत्मियता बढ्नेछ,आजको शुभ अंक ११ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)–कृषि तथा पशुपालन बाट मनग्य लाभ मिल्नेछ,पढाई लेखाईमा प्रगति हुनेछ,आजको शुभ अंक ९ रहेको छ।

कन्या(टो, प, पि, पु, ष, ण, ठ, पे, पो)–पढाइ लेखाईको क्षेत्रमा उच्चतम सफलता हात लाग्नेछ, पशुपक्षीबाट खासै लाभ हुने देखिन्न,आजको शुभ अंक ५ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–यज्ञ-अनुष्ठान र धार्मिक कार्यहरुमा सरिक हुने अबसर मिल्नेछ,जग्गा जमिनमा सफलता मिल्नेछ,आजको शुभ अंक ९ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)–दैविक प्रकोप र अस्वाभाविक दुर्घटनाले धन जनको क्षति साथै अंग भंग हुन सक्छ,आजको शुभ अंक ८ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–दाम्पत्य सम्बन्धमा कमजोरी आउन सक्छ,गुप्तरोगको भय तथा नशा सम्बन्धि समस्या आउन सक्छ,आजको शुभ अंक ३ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)–ठुला व्यक्ति संगको भेटघाटले कार्यशक्तिमा पढ़ावा दिनेछ, राजनीतिक त्रक्षे सफल रहनेछ,आजको शुभ अंक १२ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)–स्वास्थ्यमा भने केहि प्रतिकूलताको सामना गर्नु पर्ला, खानपान र हिडडुलमा बिशेष चनाखो रहनुपर्ला,आजको शुभ अंक १० रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च,चि)–दाम्पत्य सम्बन्धमा कमजोरी ल्याउन सक्छ,नोकरीमा अनाबस्यक झैँ झमेला आउने छ,आजको शुभ अंक ६ रहेको छ। दिब्यज्योतिष बाट साभार गरिएको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah