दमक/ दमकको मस्जिदमा रहेका मुश्लिम धर्मगुरुको स्वाब परीक्षण रिर्पोट नेगेटिभ आएको छ ।

कोरोना परीक्षणको क्रममा आरडिटी परीक्षणमा केहि शंकाश्पदको स्वाब पनि परीक्षणका लागि पठाईएकोमा रिर्पोट नेगेटिभ आएको नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

१४ जनामध्ये ४ जानको स्वाब परीक्षणमा पठाईएको पनि नगरपालिकाले जनाएको थियो । आरडिटी परिक्षणमा पनि सबैको रिर्पोट नेगेटभ आएको जनाईएको छ ।