वि.सं.२०७७ वैशाख- १७,बुधवार, ई.सं.२०२० अप्रिल-२९ , शक संवत्-१९४२,नेपाल संवत्-११४० बछलाथ्व,प्रमादी संवत्सर वैशाख शुक्लपक्ष तिथि-षष्ठी , ११:२१ बजे उप्रान्त सप्तमी,नक्षत्र-पुनर्वशु , २२:२५ बजे उप्रान्त तिष्य,योग-धृति , १८:४३ बजे उप्रान्त शूल,करण-तैतिल ११:२१ बजेदेखि गर , २२:५२ बजे उप्रान्त वव,चन्द्रराशि-मिथुन,आनन्दादि योग-गद,सूर्योदय-०५:२८,सूर्यास्त- १८:३६,दिनमान – ३२ घडी ४९ पला l गंगोत्पत्ति, गंगा सप्तमी।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –पारिवारिक मेलमिलाप बढ्नेछ , मन प्रशन्न रहने, राम्रो सहयात्रीको मिलन हुने सम्भावना प्रवल छ ,झुठा आरोप लाग्न सक्ला, धार्मिक कार्यमा उत्साह भइनेछ ,आजको शुभ अंक ११ रहेको छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) –पारिवारिक समस्या ,व्यापारमा आर्थिक सुधार, कीर्ति बढ्ने , शान्त रहनु बुद्धिमानी हुनेछ , मौनता अपनाउनु राम्रो , स्वास्थ्यमा गडबडी आउने छ, आजको शुभ अंक ८ रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) –पारिवारिक सम्बन्ध सुमधुर सम्भावना ,शुभ कार्यमा मन जाने ,विश्वास गरिएका व्यक्तिबाट धोकाको सम्भावना ,कार्यमा सफलता हुनेछ , आजको शुभ अंक १२ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –व्यावसायिक योजना बन्नेछ ,आत्मविश्वास बढ्ने छ , स्थान परिवर्तन हुनाले मनमा खिन्नता रहला, केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला, आफन्तलाई ठेस पुग्न सक्छ ,आजको शुभ अंक ३ रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)–अनुसन्धानमूलक काममा चासाे बढ्ला , झुटो आरोप , स्थान परिवर्तन हुनाले मनमा खिन्नता रहला , केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला, आफन्तलाई ठेस पुग्न सक्छ ,आजको शुभ अंक १ रहेको छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) –वैदेशि यात्राको अवसर ,शारीरिक स्फूर्ति बढी, पद वृद्धिको योग , जोखिमपूर्ण चुनौतीको सामना गर्दा तपाईलाई आज शुभ हुने योग छ , आजको शुभ अंक ६ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) –धन सञ्चितको योग छ , कार्यमा प्रगती, मनमा हर्ष , शैक्षिक लगानीबाट फाइदा होला , व्यवसायमा सुधार , यात्रामा सावधानी अपनाउनुहोला,आजको शुभ अंक ९ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –मित्रजनकाे सहयाेगले धन आर्जन, स्वास्थ्यमा समस्या आउँन सक्छ , वमनमा चञ्चलता,महत्वपूर्ण कार्यमा उल्झन ,अध्ययनमा प्रगती हुनेछ , आजको शुभ अंक ८ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) –घरायासी समस्या बढ्ने छ ,अध्ययनमा रुची घट्ने छ ,मानसिक चिन्ताले सताउला ,मित्रको सहयोग मिल्ने योग छ, आर्थिक संकट पर्ने छ , आजको शुभ अंक ५ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) –विदेश यात्राको योग, आजको दिन तपाई माैन रहनु लाभदायक,रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ ,रोजगारकाे अवसर मिल्न सक्छ , आजको शुभ अंक ७ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) –मित्रको सहयोग हुने सम्भावना भएपनि मनमाथि नियन्त्रण राख्नुहाेला ,स्वास्थ्यमा र व्यापारमा सुधार , यात्राको अवसर मिल्नेछ ,आजको शुभ अंक १० रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) –शत्रु परास्त हुनेछन ,सन्तानबाट सहयाेग प्राप्त हुनेछ , धार्मिक कार्यमा रूची बढ्ने छ , महत्वपूर्ण व्यक्तिसँग भेट घाट हुनेछ ,आजको शुभ अंक ५ रहेको छ। दिब्यज्योतिष बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah