काठमाण्डौ - लकडाउनका कारण परेको समस्यालाई ख्याल गर्दै सरकारले कर तिर्ने समय थप गरेको छ ।

वैशाख १४ गते बसेको मन्त्रिपरिषद्ले पारित गरेको कार्यविधि अनुसार अब धेरैजसो कर असार मसान्तसम्म तिर्दा जरिबाना नलाग्ने भएको छ । सरकारले यसअघि वैशाख २५ गतेसम्म तिरेमा जरिबाना नलाग्ने सबै शीर्षकका करको समयावधि ५ गतेसम्मको लागि बढाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कुन कर कहिलेसम्म तिर्दा हुन्छ त र? यस्तो छ सूची: