स्थानीय तहको निर्वाचन अन्तर्गत पहिलो चरणको मतदानको मतगणना भोलि मात्र हुने भएको छ । मतदान आजै साँझ ५ बजे सकिने भए पनि तर मतगणना भने आजै सम्भव नभएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताउनुभयो ।

प्रवक्ता शर्माका अनुसार मतदान सकिएको तीन घण्टामा सबै मतपेटिका २८३ वटै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा आइपुग्ने छ । भोलि सोमवारदेखि सबै स्थानीय मुख्य निर्वाचन अधिकृतले मतगणना सूचना प्रकाशन गरी मतगणनाको काम सुरु हुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah