नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले केहि ठाँउहरुमा सत्तापक्षधरहरुले धाधली गरेको र बुथ कब्जा गरेको सूचना आएको बताउदै यस्तो कार्य तत्काल रोक्न माग गरेकाछन् । यो दूर्भाग्य भएको उनको भनाइ थियो ।
उनले एमाले कार्यकर्तामाथि आक्रमण भएको र मतलाइ प्रभाव पार्न हदैसम्मका निच काम भइरहेकाले यस बिषयमा अनुगमन गर्न आग्रह गर्दै यस्तो माग गरेका हुन् । धांधली र बुथ कब्जा भएको ठाँउमा फेरी मतदान गर्न समेत आयोग र सरकार तयार हुनु पर्ने ओलीले बताएको जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah