मेलम्चि नगरपालिकाको वडा नम्बर ११ को मतदान केन्द्रमा तनाव भएको छ ।

अवस्था असामान्य भएपछि प्रहरीले हवाइ फायर गरेको छ भने मतदान प्रक्रिया स्थगित भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

वागेश्वरी आधारभूत विद्यालयमा माओवादी र एमालेका कार्यकर्ताबीच झडप भएको र केही घाइते भएको बताइएको छ ।