काठमाडौँ ।
नेकपा एमालेका सचिव एवं केन्द्रीय प्रचार विभाग प्रमुख योगेश भट्टराईले गृहमंत्री बिमलेन्द्रनीधिको अभिव्यक्तिको कडा प्रतिवाद गर्नु भएको छ । राज्यसत्ताको चरम दुरुपयोग गर्दै गृहमंत्री नीधिले स्थानीय तहको निर्वाचनमा एमालेका सन्दर्भमा भ्रामक अभिव्यक्ति दिएको भन्दै सचिव भट्टराईले गृहमंत्रीको भनाइको प्रतिवाद गर्नु भएको हो ।

उहाँले भन्नुभयो“एमाले संयमतापूर्वक निर्वाचनमा सहभागी छ । हामीले कहीकतै कानुनलाई आफ्नो हातमा लिने र निर्वाचनमा अवरोध हुने कुनै काम गरेका छैनौ तर यी सबै घटनाक्रमलाई सुक्ष्मढंगले नियाली राखेका छौ र ती सबै घटनाक्रम हाम्रो रेकर्डमा रहन्छ ” ।

उहाँले इतिहासमै सबैभन्दा बढी सत्ताको दुरुपयोग भएको उल्लेख गर्दै एमालेले आमजनताको बलमा त्यस्ता दुरुपयोगलाई निस्तेज पार्ने विश्वास व्यक्त गर्नु भयो ।

सत्ताधारी गठबन्धनमा रहेका नेपाली काँग्रेस र माओवादी केन्द्रका कार्यकर्ताहरूले स्थानीय प्रशासनको सहयोगमा दोलखाको तामाकोशी र बैत्यश्वर गाउपालिका र नेपाली काँग्रेसले हुम्लाको खर्पुनाथ गाउपालिकामा फायर गर्दै मतदाता लखेटेर बुथ कब्जा गरेका छन् ।

दोलखा रामेछाप र हुम्लामा स्थानीय प्रहरी प्रशासनको संलग्नतामा मतदान केन्द्रबाट मतदातालाई लखेटने हतियारको प्रर्दशन र फायरिङ गरेर बुथ कब्जा गर्ने कामले पनि गृहमंत्रीको संलग्नतालाई पुष्टि गरेको छ ।

२० वर्षपछि भइरहेको स्थानीय तहको निर्वाचनमा जनताको उल्लेख्य सहभागितालाई उत्साहकारुपमा लिदै नेता भट्टराईले सत्तारुढ दल र सरकारले चुनाव चाहेका थिएनन तर नेकपा एमाले र जनताको दबाबमा निर्वाचन सम्पन्न हुनु नै ठुलो उपलब्धि भएको बताउनु भयो । हामी जनताको यो उत्साहलाई सम्मान गर्दछौ नेता भट्टराईले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah