वि.सं.२०७७ वैशाख -२९,सोमवार, ई.सं.२०२० मे -११, शक संवत्-१९४२,नेपाल संवत्-११४० बछलागा,प्रमादी,उत्तरायण,वसन्त,
ज्येष्ठ कृष्णपक्ष तिथि-चतुर्थी , १०:३३ बजे उप्रान्त पञ्चमी,नक्षत्र-मूल , ०८:०८ बजे उप्रान्त पूर्वाषाढा-योग,सिद्ध , ०८:१६ बजे उप्रान्त साध्य,करण-वालव १०:३३ बजेदेखि कौलव , २२:११ बजे उप्रान्त वणिज,चन्द्रराशि-धनु,आनन्दादि योग-लुम्ब, सूर्योदय-५:१९, सूर्यास्त-१८:४३दिनमान-३३ घडी २९ पला l

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –लामो समयदेखि रोकिएर बसेका कामहरु बन्नुका साथै नयाँ काम तथा उद्योग शुरु गर्ने समय रहेकोछ,काम फस्टाएर जानेछ ,पढाई लेखाईमा मन जाने हुँनाले भनेजस्तो नतिजा हात लाग्नेछ ,आजको शुभ अंक ६ रहेको छ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –सत्रुहरुलाई परास्त गर्दै कामहरु बनाउँन सकिनेछ,पति पत्नि बिच मायाको डोरो कसिलो भएर जानेछ ,व्यावसायमा लगानि बढाई आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ,आजको शुभ अंक ८ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –परिवार तथा आफन्त सँग भेटघाटका क्रममा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ , काम बिग्रन सक्छ ध्यान दिनु होला,आजको शुभ अंक ५ रहेको छ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –अध्ययन तथा अनुशन्धानबाट सकारात्मक नतिजा हात लाग्नेछ , आमा वा आमा सरहका मानिससँग अलग्गिएर लामो यात्रा गर्नु पर्दा मनमा खिन्नता पैदा हुनेछ,आजको शुभ अंक ३ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –हराउँने तथा चोरिने अधिक सम्भावना रहेकोछ, जीवनसाथिसँय असमज्दारि बढ्ने तथा बिश्वास गरेकाहरुबाटनै धोका हुँनेछ, पढाई लेखाईमा राम्रो नतिजा ल्याउँन बढिनै मेहनेतको खाचो रहेकोछ,आजको शुभ अंक ७ रहेको छ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–रोकिएर बसेका तथा पुराना कामहरु हल भएर जाने योग रहेकोछ, बिलाशि तथा सुन्दर बस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ ,आजको शुभ अंक १२ रहेको छ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) –हराउँने तथा चोरिने अधिक सम्भावना रहेकोछ, जीवनसाथिसँय असमज्दारि बढ्ने तथा बिश्वास गरेकाहरुबाटनै धोका हुँनेछ, पढाई लेखाईमा राम्रो नतिजा ल्याउँन बढिनै मेहनेतको खाचो रहेकोछ,आजको शुभ अंक ७ रहेको छ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–बिभिन्न अवसरले पछ्याउँने तथा रोजगारि पाउँने समय रहेकोछ, दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्बन्धले बिवाहरुपि निकास पाउँने योग रहेकोछ ,आजको शुभ अंक १ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–आकस्मिक धन तथा सम्पति लाभ हुँने योग रहेकोछ ,खोज तथा अनुशन्धानको क्षेत्रमा मन जानेछ , खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ, आजको शुभ अंक १० रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –खोज तथा अनुशन्धानको क्षेत्रका भनेजस्तो नतिजा हात लाग्ने हुँनाले मन प्रशन्न हुँनेछ, धर्म तथा सस्कृतिको बचाउँमा समय खर्चनु पर्ने हुँन सक्छ,सानो प्रयत्नले ठुलो काम बन्नेछ,आजको शुभ अंक ११ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–सत्रु परास्त हुँनुका साथै बौद्धिक जमघटमा सैद्धान्तिक बिचार तपाईकै उत्कृष्ट ठहरिनेछ, अध्ययन तथा अध्यापनमा दुई कदम अगाडि बडि अरुलाई किनारा लगाउँन सकिनेछ,आजको शुभ अंक ५ रहेको छ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –नयाँ आम्दानिका बाटाहरु फेला पर्नेछन् , पढाई लेखाईमा उत्कृष्ट नतिजा हात लाग्ने तथा प्रतिश्पर्धिहरु आफै किनारा लाग्नेछन्, बिपरित लिङग प्रतिको आकर्षण बढेर जानेछ,आजको शुभ अंक ९ रहेको छ।

राशिफलमा जे जस्तो भय पनि तपाईको दिन शुभ रहोस् ।दिब्य ज्योतिष बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah