प्रदेश १ मा थप १ जना कोरोना जितेर घर फर्किएका छन् । कोशी अस्पताल अन्तर्गतको कोभिड-१९ उपचार केन्द्रमा उपचाररत झापा दमक-३ का ६२ वर्षीय देउमान मङ्ग्राती कोरोना जितेर घर फर्किएका हुन् ।

अस्पताल भर्ना भएको २५ दिनपछि उनलाई आज डिस्चार्ज गरिएको हो । पछिल्लो पटक गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रका जनस्वास्थ्य अधिकृत ज्ञानबहादुर वस्नेतले जानकारी दिए ।

मङ्ग्रातीलाई १२ वैशाखमा भर्ना गरिएको थियो । उनी डिस्चार्ज भएसँगै नेपालमा कोरोनाबाट निको हुनेको संख्या ३७ पुगेको छ । जसमध्ये प्रदेश १ मा १८ जना कोरोना मुक्त भएका छन् । अहिले यो प्रदेशमा २२ जना उपचाररत छन् । उपचाररत सबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah