वि.सं.२०७७ जेठ -६,मंगलवार, ई.सं.२०२० मे -१९ , शक संवत्-१९४२,नेपाल संवत्-११४० बछलागा,प्रमादी,उत्तरायण,ग्रीष्म,ज्येष्ठ कृष्णपक्ष तिथि-द्वादशी , १८:०१ बजे उप्रान्त त्रयोदशी,नक्षत्र-रेवती , २०:४० बजे उप्रान्त अश्विनी,योग-प्रीति , ०५:४० बजे उप्रान्त आयुष्मान्,करण-तैतिल १८:०१ बजेदेखि गर , ४३:५८ बजे उप्रान्त भद्रा,चन्द्रराशि-मीन,आनन्दादि योग-शुभ, सूर्योदय-५:१५, सूर्यास्त-१८:४७,दिनमान-३३ घडी ५१ पला । पञ्चक २०:४० बजे समाप्ति।सर्वार्थसिद्धि योग २०:४० बजेपछि।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –आर्थिक संकट पर्ने देखिन्छ,शारीरिक मानसिक पिडा बढ्ने छ,बोलीमा विचार पुराउनु होला,गुप्त रोगले सताउने छ, आजको शुभ अंक ४ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) -लेनदेन मा विवाद हुनेछ,बेलुकापख सुधार आउनेछ,पारिवारिक विवाद होला,रोजगारीमा समस्या देखा पर्ने छ, आजको शुभ अंक ३ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) -शत्रुहरु पनि मित्र बन्न सक्छन,संकल्प गरेको काम सफल हुनेछ, बोलीको सम्मान हुनेछ , झैझगडा र विवादमा सरिक हुनु पर्नेछ, आजको शुभ अंक २ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –शारीरिक मानसिक पिडा बढ्ने छ,रोजगारी मा समस्या देखा पर्ने छ, आर्थिकमा रुपमा सफल भइनेछ , आजको शुभ अंक ८ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –सामान्य चोट पटक लाग्ने योग छ,बोलीको अनर्थ लाग्न सक्छ,सानातिना कामको झमेला आउनसक्छ ,आर्थिक संकट पर्ने देखिन्छ,आजको शुभ अंक ५ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–सामाजिक कार्यमा मन जानेछ,बोलीको सम्मान हुनेछ ,धार्मिक कार्यमा मन जाला ,आर्थिक संकट पर्ने देखिन्छ,आजको शुभ अंक ११ रहेको छ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) –पारिवारिक विवादमा होला, बोल्दा खेरि विचार गर्नु होला, रोकियाका काम बन्नेछ , यात्रा घातक बन्ने छ ,आजको शुभ अंक ७ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–खानेकुरामा विचार पुराउनु होला,नसोचेको काम बन्न सक्छ,सन्तान पक्ष खुशीको योग छ, शिक्षा क्षेत्रमा मन जानेछ,आजको शुभ अंक ९ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–मेलमिलापको समय छ,सामाजिक कार्यमा मन जानेछ,बोलीमा विचार पुराउनु होला,सामान्य चोट पटक लाग्ने योग छ,आजको शुभ अंक ५ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –परिवारमा शान्ति हुनेछ, गुप्त रोगले सताउने छ,यात्रा घातक बन्ने छ ,रोजगारी मा समस्या देखा पर्ने छ,स्वास्थ्यमा समस्या आउने छ, आजको शुभ अंक १ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–आर्थिकमा रुपमा सफल भइनेछ ,सामान्य चोट पटक लाग्ने योग छ,रिकोयाका काम बन्ने छ,नसोचेको काम बन्ने सम्भावाना छ, आजको शुभ अंक १० रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –सामाजिक कार्यमा मन जानेछ,मान सम्मान मिल्नेछ ,चोट पटक लाग्ने योग छ,बोलीमा बिचार पुराउनु होला, आजको शुभ अंक ८ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah