
वि.सं.२०७७ जेठ -७,बुधवार, ई.सं.२०२० मे -२० ,शक संवत्-१९४२,नेपाल संवत्-११४० बछलागा,प्रमादी,उत्तरायण,ग्रीष्म,ज्येष्ठ कृष्णपक्ष तिथि-त्रयोदशी , १९:५८ बजे उप्रान्त चतुर्दशी,नक्षत्र-अश्विनी , २३:१२ बजे उप्रान्त भरणी,योग-आयुष्मान् , ०६:१९ बजे उप्रान्त सौभाग्य, करण-गर ०७:०१ बजेदेखि वणिज , १९:५८ बजे उप्रान्त गर,चन्द्रराशि-मेष,आनन्दादि योग-मृत्यु,सूर्योदय-५:१४,सूर्यास्त-१८:४८
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – पारिवारिक विवाद होला,आर्थिक संकट पर्ने देखिन्छ,रोजगारीमा समस्या देखा पर्ने छ,बोलीको सम्मान हुनेछ ,आजको शुभ अंक ३ रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –बोलीमा विचार पुराउनु होला,गुप्त रोगले सताउने छ,स्वास्थ्यमा सुधार आउनेछ,शारीरिक मानसिक पिडा बढ्ने छ,आजको शुभ अंक २ रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –आर्थिकमा रुपमा सफल भइनेछ ,रोजगारी मा समस्या देखा पर्ने छ,सामान्य चोट पटक लाग्ने योग छ,आजको शुभ अंक ८ रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –लेनदेन मा विवाद हुनेछ,झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,आर्थिक संकट पर्ने देखिन्छ,शत्रुहरु पनि मित्र बन्न सक्छन,आजको शुभ अंक ११ रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –संकल्प गरेको काम सफल हुनेछ,धार्मिक कार्यमा मन जाला , यात्रा घातक बन्ने छ ,बोलीको अनर्थ लाग्न सक्छ,आजको शुभ अंक ४ रहेकोछ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–शारीरिक मानसिक पिडा बढ्ने छ,सानातिना कामको झमेला आउनसक्छ ,शिक्षा क्षेत्रमा मन जानेछ,बोलीको सम्मान हुनेछ ,आजको शुभ अंक ९ रहेको छ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) –सामाजिक कार्यमा मन जानेछ,नसोचेको काम बन्न सक्छ,पारिवारिक विवादमा होला,बोलीमा विचार पुराउनु होला,आजको शुभ अंक ५ रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–आर्थिक संकट पर्ने देखिन्छ,बोल्दा खेरि विचार गर्नु होला,खानेकुरामा विचार पुराउनु होला, स्वास्थ्यमा समस्या आउने छ,आजको शुभ अंक १० रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–नसोचेको काम बन्ने सम्भावाना छ,रोकियाका काम बन्नेछ ,रोजगारी मा समस्या देखा पर्ने छ,मेलमिलापको समय छ, आजको शुभ अंक ८ रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –चोट पटक लाग्ने योग छ,सन्तान पक्ष खुशीको योग छ, सामाजिक कार्यमा मन जानेछ,परिवारमा शान्ति हुनेछ, आजको शुभ अंक ७ रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–सामान्य चोट पटक लाग्ने योग छ,गुप्त रोगले सताउने छ,यात्रा घातक बन्ने छ ,सामाजिक कार्यमा मन जानेछ,रिकोयाका काम बन्ने छ, आजको शुभ अंक १ रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –मान सम्मान मिल्नेछ ,बोलीमा बिचार पुराउनु होला,सामान्य चोट पटक लाग्ने योग छ,आर्थिकमा रुपमा सफल भइनेछ ,आजको शुभ अंक ५ रहेको छ ।