काठमाडौं । कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले आन्तरिक तथा बाह्य उडान जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ।

बुधबार बसेको समितिको बैठकले मसान्त अर्थात जुन १४ सम्म उडानमा रोक लगाउने निर्णय गरेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकर महानिर्देशक राजन पोखरेलले १४ सम्म आन्तरिक र बाह्य उडाज बन्द गर्ने समितिको निर्णय आएको रातोपाटीलाई जानकारी दिए ।

यसअघि जेठ १८ सम्म उडानमा रोक लगाइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय