संसारभरीका मानिसहरुले शान्तिका अग्रदुत भगवान गौतम बुद्धलाइ नचिन्ने कोही छैन ।शान्तिका अग्रदुत भन्ने बित्तिकै हामि गौतम बुद्धलाइ चिन्छौ । करोडौं मानिसहरु शान्तिका अग्रदुत भगवान गौतम बुद्धका अनुयायीहरु छन्। बुद्धले संसार भरि शान्ति र अहिंसाको सन्देश फैलाए। यिनै शान्तिका अग्रदुत बुद्धका नेपालमा मा नभइ विभिन्न देशमा ठूला(साना मूर्ति(प्रतिमाहरु छन्।

ति मध्ये एक हो(चीनको लेशानमा बनेको बुद्ध मूर्ति। ताङ वंश ९६१८(९०७०शासनको दौरान बनाइएको बुद्ध मूर्ति ७१(मीटर ९२३३ फीट० ऊँचाईको छ।विश्वमा सबैभन्दा अग्लो पत्थरको मूर्ति चीनको सिचुआन प्रान्तको शहर लेशानमा मिनजियाङ, दादु र किंग्यी नदीको संगममा स्थित छ।आजभन्दा १२०० देखि १३०० बर्ष अगाडी बनाईएको भगवान गौतम बुद्ध विशाल मूर्ति पहाडमा रहेको चट्टान काटेर बनाईएको छ।लाखौं धार्मिक र अन्य पर्यटकहरु यस विशाल भगवान गौतम बुद्धको मूर्ति अवलोकन गर्न आइरहने गर्छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ताङ वंश ९६१८(९०७०शासनको दौरान बनाइएको बुद्ध मूर्ति ७१(मीटर ९२३३ फीट० ऊँचाईको छ।विश्वमा सबैभन्दा अग्लो पत्थरको मूर्ति चीनको सिचुआन प्रान्तको शहर लेशानमा मिनजियाङ, दादु र किंग्यी नदीको संगममा स्थित छ।आजभन्दा १२०० देखि १३०० बर्ष अगाडी बनाईएको भगवान गौतम बुद्ध विशाल मूर्ति पहाडमा रहेको चट्टान काटेर बनाईएको छ।लाखौं धार्मिक र अन्य पर्यटकहरु यस विशाल भगवान गौतम बुद्धको मूर्ति अवलोकन गर्न आइरहने गर्छन्।