काठमाडौं । नेपालमा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै संक्रमितको कूल संख्या ५१६ पुगेको छ । बारामा ६ जना पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार बारा सिमरनगढ नगरपालिकाका २२ देखि ४५ वर्षीय पुरुषहरुमा संक्रमण देखिएको हो।

यस्तै, सप्तरीको बलान बिहुल गाउँपालिकाका ३५ पर्षीय पुरुषमा समेत संक्रमण देखिएको हो। वाग्मती प्रदेशको भक्तपुर र मकवनापुरमा समेत एकएक जना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार हेटौंडाका ५४ वर्षीय महिला र भक्तपुर नगरपालिका ९ का ४२ वर्षीय महिलामा संक्रमण देखिएको हो। यससँगै देशभर संक्रमितको संख्या ५१६ पुगे को छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah