वि.सं.२०७७ जेठ ११,आइतवार, ई.सं.२०२० मे-२४ ,शक संवत्-१९४२,नेपाल संवत्-११४० तछलाथ्व,प्रमादी,उत्तरायण,ग्रीष्म,ज्येष्ठ शुक्लपक्ष तिथि-द्वितीया , २४:१९ बजे उप्रान्त तृतीया,नक्षत्र-मृगशिरा , २९:४९ बजे उप्रान्त आर्द्रा,योग-सुकर्मा , ०६:४३ बजे उप्रान्त धृति,करण-वालव १२:११ बजेदेखि कौलव , २४:१९ बजे उप्रान्त वणिज,चन्द्रराशि-वृष,आनन्दादि योग-सौम्य, सूर्योदय-५:१३, सूर्यास्त-१८:५०, दिनमान-३४ घडी ०३ पला ।चन्द्रोदय। द्विपुष्कर योग २४:१९ बजेसम्म।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –स्वास्थ्यमा सुधार आउनेछ,शिक्षा क्षेत्रमा मन जानेछ,सामान्य चोट पटक लाग्ने योग छ,आर्थिक संकट पर्ने देखिन्छ,आजको शुभ अंक ९ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –रोजगारी मा समस्या देखा पर्ने छ,सन्तान पक्ष खुशीको योग छ, आर्थिकमा रुपमा सफल भइनेछ ,सामाजिक कार्यमा मन जानेछ,आजको शुभ अंक १० रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –पारिवारिक विवाद होला,आर्थिक संकट पर्ने देखिन्छ,नसोचेको काम बन्न सक्छ,गुप्त रोगले सताउने छ,आजको शुभ अंक १ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,बोलीमा विचार पुराउनु होला,सामाजिक कार्यमा मन जानेछ,सामाजिक कार्यमा मन जानेछ,आजको शुभ अंक २ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –बोलीको सम्मान हुनेछ ,स्वास्थ्यमा समस्या आउने छ,बोलीमा विचार पुराउनु होला,संकल्प गरेको काम सफल हुनेछ,आजको शुभ अंक ५ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–परिवारमा शान्ति हुनेछ,गुप्त रोगले सताउने छ,बोलीको सम्मान हुनेछ ,यात्रा घातक बन्ने छ ,आर्थिक संकट पर्ने देखिन्छ,आजको शुभ अंक ५ रहेको छ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) –शत्रुहरु पनि मित्र बन्न सक्छन,मेलमिलापको समय छ,रिकोयाका काम बन्ने छ,रोजगारी मा समस्या देखा पर्ने छ,आजको शुभ अंक ४ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–पारिवारिक विवादमा होला,धार्मिक कार्यमा मन जाला ,लेनदेन मा विवाद हुनेछ,चोट पटक लाग्ने योग छ,आजको शुभ अंक ३ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–नसोचेको काम बन्ने सम्भावाना छ,बोल्दा खेरि विचार गर्नु होला,चोट पटक लाग्ने योग छ,शारीरिक मानसिक पिडा बढ्ने छ,आजको शुभ अंक ८ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –बोलीको अनर्थ लाग्न सक्छ,आर्थिकमा रुपमा सफल भइनेछ ,खानेकुरामा विचार पुराउनु होला, रोकियाका काम बन्नेछ ,आजको शुभ अंक ७ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–सामान्य चोट पटक लाग्ने योग छ,सानातिना कामको झमेला आउनसक्छ , बोलीमा बिचार पुराउनु होला,मान सम्मान मिल्नेछ ,आजको शुभ अंक ८ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –शारीरिक मानसिक पिडा बढ्ने छ,सन्तान पक्ष खुशीको योग छ,यात्रा घातक बन्ने छ ,रोजगारीमा समस्या देखा पर्ने छ,आजको शुभ अंक ११ रहेको छ । राशिफलमा जे जस्तो भय पनि तपाईको दिन शुभ रहोस् । दिब्यज्योतिष बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय