#

सोमबार सार्वजनिक बिदा हुने , आईतबारको निर्णय सच्याइयो


केबि महरा/ काठमाडौ :
नेपाल सरकार गृहमन्त्तत्रालय द्वारा यस अघि प्रकाशीत सुचनामा आईतबार मुस्लिम धर्मावलम्बीको पर्व ईदका अवसरमा सार्वजनिक बिदा दिईने भनी गरिएको निर्णयमा उक्त अघिल्लो निर्णय सच्याईएको गृहमन्त्रालयले जनाएको छ !
साथै उक्त बिदा सोमबार अर्थात ज्येष्ठ १२ गतेका लागि दिईने भएको जानकारी गराइएको छ ।

गृहमन्त्रालयद्वारा जारी बिज्ञप्ती :

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु