काठमाडौ : न्युज २४ का कार्यक्रम प्रस्तोता रबि लामिछानेले आजको सिधाकुरा जनता सङ्ग विशेष रहने जानकारी गराएका छन् ।

आजको सिधाकुरामा सिमाविद बुद्दिनारायण श्रेष्ठ ,मन्त्री योगेश भट्टराई ,नेताहरु राजेन्द्र महतो र पत्रकार उमेश चौहान संङ्ग सिमा बहस गरिने बताएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

https://twitter.com/hamrorabi/status/1264570181147377664?s=20