श्रीमद्भागवत पुराण हिन्दू धर्मको सबैभन्दा महत्वपूर्ण ग्रन्थ मध्ये एक हो ।यस ग्रन्थको रचना आजभन्दा लगभग ५ हजार वर्ष पहिला गरिएको थियो ।तर आश्चर्य लाग्दो कुरा यो छ कि कलियुगमा के के घटना हुन्छन् भन्ने भविष्यवाणी भागवत पुराणमा ५ हजार वर्ष पहिला नै गरिएको थियो ।
श्लोक १:ततश्चानुदिनं धर्मः सत्यं शौचं क्षमा दया ।कालेन बलिना राजन् नङ्क्ष्यत्यायुर्बलं स्मृतिः ॥अर्थ- धर्म, सत्यवादिता, स्वच्छता, सहिष्णुता, दया, जीवन को अवधि, शारीरिक शक्ति तथा स्मृति सबै दिन प्रति दिन घट्दै जानेछ ।
श्लोक २:वित्तमेव कलौ नॄणां जन्माचारगुणोदयः ।धर्मन्याय व्यवस्थायां कारणं बलमेव हि ॥अर्थ- कलयुगमा जुन व्यक्तिसँग जति धन हुनेछ उतिनै लोप गर्छन ।



