वि.सं.२०७७ जेठ- १७,शनिवार, ई.सं.२०२० मे – ३०, शक संवत्-१९४२,नेपाल संवत्-११४० तछलाथ्व,मादी,उत्तरायण,ग्रीष्म,ज्येष्ठ शुक्लपक्ष तिथि-अष्टमी , १७:०८ बजे उप्रान्त नवमी,नक्षत्र-पूर्वफाल्गुनी , २६:२६ बजे उप्रान्त उत्तरफाल्गुनी,योग-हर्षण , १७:४१ बजे उप्रान्त वज्र,करण-भद्रा ०६:१३ बजेदेखि वव , १७:०८ बजे उप्रान्त गर,चन्द्रराशि-सिंह,आनन्दादि योग-लुम्ब, सूर्योदय-५:११, सूर्यास्त-१८:५३,दिनमान-३४ घडी १५ पला ।व्रत/पर्व-अष्टमी व्रत, गोरखकाली पूजा, वायु अष्टमी।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –लामो समय देखि तनाव रहेको काम बन्ने योग देखिन्छ,गोपनीयतामा ख्याल गर्नु होला,यात्रा घातक बन्ने छ ,आर्थिकमा रुपमा सफल भइनेछ ,आजको शुभ अंक ८ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –समयले साथ दिनेछ ,संकल्प गरेको काम सफल हुनेछ,बोलीको अनर्थ लाग्न सक्छ,परिवारमा रमाइलो हुनेछ ,आजको शुभ अंक १ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) – शिक्षा क्षेत्रमा अबरोध आउनेछ,मनमा कुरा खेलाउदा काम बिग्रिन सक्छन,काम गर्दा अपमानित हुनुपर्ला, गुप्त रोगले सताउने छ, आजको शुभ अंक ३ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –यात्रा गर्दा स्वास्थ्यमा असर देखिनेछ,शत्रु हावी हुनेछन ,यात्रामा विचार पुराउनु होला,गुप्त रोगले सताउने छ,आजको शुभ अंक ७ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –कामले गर्दा परिवार लाइ समय दिन नसक्दा विवाद हुनेछ,मनको इच्छा पुरा हुनेछ ,सुरक्षाकर्मी बाट अपमानित हुनुपर्ला, मनले सोचेको काम पुरा हुनेछ ,आजको शुभ अंक २ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–बोलीमा विचार पुराउनु होलाआर्थिक संकट पर्ने देखिन्छ,पारिवारिक विवाद होला,सन्तान पक्षमा खुशीको योग छ,आजको शुभ अंक ४ रहेको छ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) –आफन्तको विश्वास पर्दा धोका हुनेछ,यात्रा रमाइलो हुनेछ,साझे दारीको काममा संकट आउनेछ,मान सम्मान मिल्नेछ ,धार्मिक कार्यमा मन जाला,आजको शुभ अंक ८ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–अर्काको विश्वास पर्दा आत्मा घाती हुनेछ,बोलीमा बिचार पुराउनु होला,आफ्नै बुद्दि विवेक ले गरेको काम सफल हुनेछ,आजको शुभ अंक ९ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–बोल्दा खेरि विचार गर्नु होला,चोट पटक लाग्ने योग छ,खानेकुरामा विचार पुराउनु होला,बोलीमा विचार पुराउनु होला,नसोचेको काम बन्न सक्छ,आजको शुभ अंक ११ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –शारीरिक मानसिक पिडा बढ्ने छ,दाजु भाई बीच मनमुटाव हुनेछ,स्वास्थ्यमा सुधार आउनेछ,आर्थिक संकट पर्ने देखिन्छ,आजको शुभ अंक १० रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–स्वास्थ्यमा समस्या आउने छ,सत्यको बिजय हुनेछ ,किनमेल गर्दा सजग रहनु होला झुटको आरोप लाग्न सक्छ,आजको शुभ अंक ५ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –विगतका कमि कमजोरीले गर्दा हेपिनु पर्छ भने बन्न लागेको काम बिग्रिने छ,बोलीको उचित सम्मान हुनेछ,आजको शुभ अंक ५ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय