दमक। झापाको दमकबाट ३९ जनाको पिसीआर परीक्षणका लागि स्वाब संकलन गरि प्रदेश १ को प्रदेश जनस्वास्थ्य प्रयोगशाला कोशी अस्पताल पठाइएको छ ।

हिजो निकालिएको २४ जनाको र आज निकालिएको १५ जनाको गरी ३९ जनाको पिसीआर परीक्षणका लागि स्वाव पठाइएको दमक नगरपालिकाका जनस्वास्थ्य निरीक्षक बद्री बरालले जानकारी दिनुभयो । वहाँका अनुसार अन्य ५ जनाको आरडिटी परीक्षणका लागि पठाइएको छ ।

उनीहरु दमकका क्वारेन्टाइनमा रहेका भारतबाट आएका नागरीक तथा स्वास्थ्यकर्मी र अग्रपंक्तिमा रहेर खटिएका कर्मचारीहरु हुन् । सोको नतिजा पर्सी आउने वहाँले सवाल नेपाललाई जानकारी दिनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah