वि.सं.२०७७ जेठ -१९,सोमवार, ई.सं.२०२० जून -१, शक संवत्-१९४२,नेपाल संवत्-११४० तछलाथ्व,प्रमादी,उत्तरायण-ग्रीष्म,ज्येष्ठ शुक्लपक्ष तिथि-दशमी , १२:२४ बजे उप्रान्त एकादशी,नक्षत्र-हस्त , २३:१३ बजे उप्रान्त चित्रा,योग-सिद्धि , ११:४४ बजे उप्रान्त व्यतीपात,करण-गर १२:२४ बजेदेखि वणिज , २३:१० बजे उप्रान्त वालव,चन्द्रराशि-कन्या,आनन्दादि योग-वज्र,सूर्योदय-०५:१०, सूर्यास्त-१८:५४,दिनमान-३४ घडी १९ पला । व्रत/पर्व-गंगा दशहरा , रामेश्वर गंगापूजा,वज्रगुरु पद्मसम्भव जयन्ती, गोसाइँकुण्ड स्नान समाप्ति,हत्यामोचन तीर्थस्नान। रिडी, रुरुक्षेत्रमा हृषीकेशोत्सव, बाजुरास्थित बेहडाबाबामा जलार्पण।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – समय राम्रो छ ,गोपनीयतामा ख्याल गर्नु होला,सत्यको बिजय हुनेछ ,सुरक्षाकर्मी बाट अपमानित हुनुपर्ला, धार्मिक कार्यमा मन जाला,आजको शुभ अंक ४ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –यात्रा रमाइलो हुनेछ,मान सम्मान मिल्नेछ ,स्वास्थ्यमा समस्या आउने छ,बोलीमा विचार पुराउनु होला,किनमेल गर्दा सजग रहनु होला,आजको शुभ अंक १० रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –बोलीमा विचार पुराउनु होला,स्वास्थ्यमा सुधार आउनेछ,संकल्प गरेको काम सफल हुनेछ,मनले सोचेको काम पुरा हुनेछ , आजको शुभ अंक १ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –समयले साथ दिनेछ ,यात्रा गर्दा स्वास्थ्यमा असर देखिनेछ,खानेकुरामा विचार पुराउनु होला,झुटको आरोप लाग्न सक्छ,आजको शुभ अंक ११ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –यात्रा घातक बन्ने छ ,तातो रिस गर्नाले काम बिग्रिनेछ,साझे दारीको काममा संकट आउनेछ,दाजु भाई बीच मनमुटाव हुनेछ,आजको शुभ अंक ७ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–दैनिकी कार्यमा अबरोध आउनेछ,परिवारमा रमाइलो हुनेछ ,सन्तान पक्षमा खुशीको योग छ,मनको इच्छा पुरा हुनेछ ,आजको शुभ अंक ९ रहेको छ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) –आर्थिक संकट पर्ने देखिन्छ,आफन्तको विश्वास पर्दा धोका हुनेछ,साथी भाइको विश्वास पर्दा आत्मा घाती हुनेछ,सामाजिक क्षेत्र मन जानेछ , आजको शुभ अंक ८ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–बोलीमा बिचार पुराउनु होला,पारिवारिक बिबाद बढ्ने छ,शारीरिक मानसिक पिडा बढ्ने छ,बोलीको अनर्थ लाग्न सक्छ, आर्थिकमा रुपमा सफल भइनेछ ,आजको शुभ अंक ३ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–शिक्षा क्षेत्रमा अबरोध आउनेछ,आफ्नै बुद्दि विवेक ले गरेको काम सफल हुनेछ,लामो समय देखि तनाव रहेको काम बन्ने योग देखिन्छ, आजको शुभ अंक ८ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –काम गर्दा अपमानित हुनुपर्ला, गुप्त रोगले सताउने छ,मनमा कुरा खेलाउदा काम बिग्रिन सक्छन,चोट पटक लाग्ने योग छ,आजको शुभ अंक २ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–पारिवारिक विवाद होला,गुप्त रोगले सताउने छ,आर्थिक संकट पर्ने देखिन्छ,स्वाथ्यमा हुने समस्याले गर्दा महत्व पूर्ण काम बिग्रेनेछ,आजको शुभ अंक ५ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –कामले गर्दा परिवार लाइ समय दिन नसक्दा विवाद हुनेछ,शत्रु हावी हुनेछन ,यात्रामा विचार पुराउनु होला,बोलीको उचित सम्मान हुनेछ,आजको शुभ अंक ५ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah