काठमाण्डौ। नेपालमा थप दुइ सय २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। जसमा दुइ सय १३ जना पुरुष र १३ जना महिला रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनु भएको छ ।

योसँगै हालसम्म देशभर संक्रमित हुनेको संख्या एक हजार ७ सय ९८ पुगेको छ। संक्रमितमा एक हजार ६ सय ६७ जना पुरुष र एक सय ३१ जना महिला छन्। हालसम्म देशभर ८ जनाको मृत्यु भैसकेको छ भने २ सय २१ जना संक्रमित निको भइ घर फर्किएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah