दमक/साविक बैगुन्धरा गाबिस वडा नं. ९ र हाल गौरादह नगरपालिकामा गयराती आएको हावाहुरी सहितको असिनाले एकदर्जनभन्दा बढि घरपरिवारको बिचल्लि बनाएको छ । आदिबासी राजबंशी तथा ताजपुरीया समुदायका बाहुल्यता रहेको क्षेत्रमा घर भत्काउनका साथै छानोहरु उडाएको हो ।
नेकपा एमालेका झापा क्षेत्र नं. ६ का सचिब नगेन्द्र भण्डारीका अनुसार आज बिहान साँसद दीपक कार्की सहितको टोलीले स्थलगत अवलोकन समेत गरेको छ । भण्डारीका अनुसार नरेन्द्र श्रेष्ठको गाइ मरेको छ । १० वटा घरहरुको पूर्ण रुपमा क्षति भएकाले खुला आकाशमूनि बस्न बाध्य भएकाछन् । अन्य ९० घरमा क्षति पुगेको छ । बिजूलीका १ सयभन्दा बढि पोलहरु ढेलकाले बिजूली पनि अवरुद्ध रहेको छ ।
बैगुन्धुरामा हावाहुरीले ठूलो क्षति, सय घरको बिचल्लि, सयभन्दा बढि बिद्यूत पोल ढले
सवाल नेपालसंवाददातामंगलबार, १ जेठ २०७४

बैगुन्धुरामा हावाहुरीले ठूलो क्षति, सय घरको बिचल्लि, सयभन्दा बढि बिद्यूत पोल ढले
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
दमकका शैक्षिक परामर्श ब्यवसायीहरु सडकमा

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

दमकका शैक्षिक परामर्श ब्यवसायीहरु सडकमा
शुक्रबार, १ साउन २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
इङ्ग्ल्यान्ड भर्सेस अर्जेन्टिना: कसले मार्ला बाजी? यस्तो छ इतिहास
बुधबार, ३१ असार २०८३
विभिन्न कार्यक्रमका साथ गणतन्त्र दिवस मनाइँदै
शुक्रबार, १५ जेठ २०८३
आज गणतन्त्र दिवस, टुँडिखेलमा हुने समारोहमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने
शुक्रबार, १५ जेठ २०८३



