जनकपुरधाम। प्रदेश २ मा मात्र कोरोना भाइरस संक्रमितको संख्या ८ सय १५ पुगेको छ । आज थप १ सय २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ८ सय १५ पुगेको हो ।

आज १ सय २० जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको प्रदेश नम्बर २ का स्वास्थ्य निर्देशनालयका बरिष्ट अधिकृत विजय झाले जानकारी दिएनु भएको छ । वहाँका अनुसार रौतहटका मात्रै ७४ जना नयाँ संक्रमित छन्। अन्य कुन कुन जिल्लाका हुन भन्ने छुट्याउने काम भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah