दैलेख। कर्णाली प्रदेशमा आज मात्र १०६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखको नारायण नगरपालिकाका ६४ जना पुरुष र ५ जना महिला तथा देवलकाँडाका १२ जना, सोतका ९ जना, मानटाकुराका ७ जना, भगनीका ५ जना, साडुका २ जना र बाँसकोटमा एक जना तथा मुगुको खत्याडका एक जना गरी १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशाला प्रमुख विवेक पुनमगरले जानकारी दिनुभएको छ ।

आज थपिएका १०६ जना सहित कर्णाली प्रदेशमा मात्र संक्रमित हुनेको संख्या २१३ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah