वि.सं. २०७७ जेठ- २४,शनिवार,ई.सं.२०२० जून – ६,शक संवत्-१९४२,नेपाल संवत्-११४० तछलागा,प्रमादी,उत्तरायण,ग्रीष्म,आषाढ कृष्णपक्ष तिथि-प्रतिपदा , २३:३९ बजे उप्रान्त द्वितीया,नक्षत्र-ज्येष्ठा , १६:२९ बजे उप्रान्त मूल,योग-साध्य , १८:५९ बजे उप्रान्त शुभ,करण-वालव १२:२२ बजेदेखि कौलव , २३:३९ बजे उप्रान्त वणिज,चन्द्रराशि-वृश्चिक,आनन्दादि योग-मुसल, सूर्योदय-५:१०, सूर्यास्त-१८:५६,दिनमान-३४ घडी २६ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –काम गर्दा अपमानित हुनुपर्ला,समस्या पर्दा सहयोग गर्नेहरू कमै भेटिनेछन्,धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला,गोपनीयतामा ख्याल गर्नु होला,आजको शुभ अंक ७ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –किनमेल गर्दा सजग रहनु होला,दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनुहोला,पशुधन र जमिनबाट लाभ हुनेछ, आजको शुभ अंक ५ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –लेनदेन आदिमा फाइदा हुनेछ,अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ,स्वास्थ्यमा समस्या आउने छ, आजको शुभ अंक ८ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) – स्वास्थ्यका लागि व्यायाम र खानपानमा ध्यान पुर्याउनुहोला,आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ,मनको इच्छा पुरा हुनेछ , आजको शुभ अंक २ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –सामाजिक क्षेत्र मन जानेछ,पुराना कामको चर्चा भए पनि नयाँ अवसरका लागि निकै मेहनत गर्नुपर्ला,शत्रु र रोगबाट छुटकारा मिल्नेछ, आजको शुभ अंक ४ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)– बिग्रियको काम बन्ने योग छ,बुद्धिको उपयोगले पहिलेको उपलब्धि जोगाउन सफल भइनेछ,बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्नेछ, तातो रिस गर्नाले काम बिग्रिनेछ,आजको शुभ अंक १० रहेको छ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) – स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला,परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ,यात्रा घातक बन्ने छ ,आजको शुभ अंक ३ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–स्वास्थ्यका लागि व्यायाम र खानपानमा ध्यान पुर्याउनुहोला,थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ,प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ,आजको शुभ अंक १ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–दैनिकी कार्यमा अबरोध आउनेछ,रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ,हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ, आजको शुभ अंक ५ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) – साझे दारीको काममा संकट आउनेछ,तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ,खानेकुरामा विचार पुराउनु होला,यात्रामा विचार पुराउनु होला,आजको शुभ अंक ९ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)– पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ,समयमा आलस्य गर्ने बानीले पछि परिनेछ,बोलीको अनर्थ लाग्न सक्छ,गुप्त रोगले सताउने छ,आजको शुभ अंक ११ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) – सोख पूरा गर्न खर्चिलो कामतर्फ अग्रसर भइनेछ,पहिलेको सफलताले पनि हौसला जगाउनेछ,बोलीमा विचार पुराउनु होला,आजको शुभ अंक ८ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah