मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –धार्मिक कार्यमा मन जाला,साझे दारीको का ममा संकट आउनेछ ,स्वास्थ्यमा समस्या आउने छ,दैनिकी कार्यमा अबरोध आउनेछ, आजको शुभ अंक ११ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) – आफन्तको विश्वास पर्दा आत्मा घाती हुनेछ,परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ,तातो रिस गर्नाले काम बिग्रिनेछ,आजको शुभ अंक ५ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –अपरिचित व्यक्ति सगं भेटघाट हुनेछ,गोपनीयतामा ख्याल गर्नु होला,प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ,यात्रा घातक बन्ने छ , आजको शुभ अंक १ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) – काम गर्दा अवरोध आउनेछ, बोलीमा विचार पुराउनु होला,अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ,पशुधन र जमिनबाट लाभ हुनेछ,आजको शुभ अंक ८ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –रिस लाइ काबूमा राख्नु होला,दाजु भाई बीच मनमुटाव हुनेछ,समयमा आलस्य गर्ने बानीले पछि परिनेछ,काम गर्दा अपमानित हुनुपर्ला, आजको शुभ अंक ९ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–रमाइलो यात्रा हुनेछ, संगीतमा मान जानेछ,लेनदेन आदिमा फाइदा हुनेछ,बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्नेछ,मनको इच्छा पुरा हुनेछ ,आजको शुभ अंक २ रहेको छ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) –आत्मबल कम हुनाले बन्न लागेको काम बिग्रिनेछ,यात्रा गर्दा स्वास्थ्यमा असर देखिनेछ,बोलीमा विचार पुराउनु होला,किनमेल गर्दा सजग रहनु होला,आजको शुभ अंक ८ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ,आफ्नै बुद्दि विवेक ले गरेको काम सफल हुनेछ,हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ,आजको शुभ अंक १० रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–आफन्त बाट सहयोग हुनेछ,साझे दारीको काममा संकट आउनेछ,शारीरिक मानसिक पिडा बढ्ने छ,धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला,आजको शुभ अंक ७ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –स्वाथ्यमा सुधार हुने तथा बोलीको प्रभाव पर्ने छ,यात्रा घातक बन्ने छ ,संकल्प गरेको काम सफल हुनेछ,परिवारमा रमाइलो हुनेछ , आजको शुभ अंक ४ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–विवादमा परिने छ,स्वाथ्यमा हुने समस्याले गर्दा महत्व पूर्ण काम बिग्रेनेछ,स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला, आजको शुभ अंक ५ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –बोलीको अनर्थ लाग्न सक्छ,दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनुहोला,पहिलेको सफलताले पनि हौसला जगाउनेछ, आजको शुभ अंक ३ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah