काँकडभिट्टा।  झापामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । झापाको मेचीनगरमा थप १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

भारतबाट आएका एक पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको मेचीनगर नगरपालिकाकी उप-प्रमुख मीना पोखरेल उप्रेतीले सवाल नेपाललाई जानकारी दिनु भयो । वहाँले ल्याव टेष्टमा पोजेटिभ आएपछि खबर आएको बताउनु भयो ।

संक्रमीत मेचीनगर- ३ का पुरुष भएको र उनी नवज्योति आधारभुत बिधालयको क्वारेन्टाइनमा बस्दै आएका उपप्रमुख उप्रेतीले बताउनु भयो । संक्रमण पुष्टि भएसँगै उनलाई गोठगाउँ पठाइएको पनि वहाँले जानकारी दिनु भयो । योसँगै मेचीनगरमा संक्रमितको संख्या २ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah