नेकपा एमाले झापा क्षेत्र नं. ७ ले २४ औ मदन जिबराज स्मृती दिवस बिभिन्न कार्यक्रमका साथ मनाएको छ । बुधबार झापाको दमकको गणतन्त्र चौकमा रक्तदानको आयोजना गरिएको थियो । नेकपा एमाले केन्द्रिय अनुशासन आयोगका सदस्य अर्जुन राइको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ५० जनाले रक्तदान गरेको क्षेत्रिय अध्यक्ष बोधराज न्यौपानेले बताए । स्मृति दिवसको सन्दर्भमा दमकको आम्दा, लाइफलाइन र ओम मेची अस्पतालका बिरामीहरुलाइ फलफूल र जूस समेत बितरण गरिएको न्यौपानेले बताएकाछन् ।

फोटो दिपेश दाहालको फेसबुकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah