नेपालगञ्ज। नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बाँकेको बैजनाथ गाउँपालिका ६ कि ४६ वर्षीय महिलाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश क्षेष्ठले जानकारी दिनुभयो ।

उनको गत सोमबार उपचारको क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको थियो । मृतक निमोनियाको रोगी भएको बताइएको छ ।

यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ । यता स्वास्थ्य मन्त्रालयले भने ती महिलाको मृत्युको आधिकारीक पुष्टि गर्न भने बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah