युएई। कोरोनाभाइरसको महामारीका कारण युएईमा समस्यामा परेका एक सय ४८ जना नेपाली आज नेपाल फर्किएका छन्। नेपाल एयरलाइन्सको आरए(२२९२) को पोहिलो ‘उद्धार’ उडानमार्फत एक सय ४८ जना आज नेपाल फकिएका हुन् ।

उडान तालिका भन्दा चार घन्टा ढिलो गरि स्थानिय समय अनुसार बिहानको ५ः१० बजे दुबईबाट उडेको थियो । जहाज १ बजेर २५ मिनेट जाँदा उड्न पर्ने थियो।

आज फर्कनेहरुमा धेरै संख्यामा दूतावासको प्राथमिकतामा परेका गर्भवती महिला, बिरामी,असक्त रहेका छन् । जसमा ९४ जना गर्भवती महिला र २० जना गर्भवती महिलाका श्रीमान, ९ जना दीर्घ रोगी, ३ जेष्ठ नागरिक, १ जना प्यारालाइसिस भएका, १० जना वर्किङ भिसा सकिएका र अन्य ११ जना यात्रु छन्। उनीहरु सबै आफ्नै खर्चमा नेपाल फर्किएका हुन्।

उनीहरुलाई दुवई बिमानस्थलमा नै निःशुल्क आरडीटी परीक्षण गरिएको गैर आवासीय नेपाली संघ एनआरएनए युएईका उपाध्यक्ष पासाङ शेर्पाले रातोपाटीलाई बताए। उपाध्यक्ष शेर्पा र कोषाध्यक्ष विकास शाहीले यात्रुहरुलाई सहजीकरण गरेका थिए।

उनीहरुको बिदाइको लागि नेपाली दूतावासका आबुधावीका उपनियोग प्रमुख तथा प्रवक्त्ता रिता धिताल र द्वतीय सचिव भुवन ओझा विमानस्थल पुगेका थिए।साथै गैर आवासीय नेपाली संघ (एनआरएनए) यूएईका अध्यक्ष प्रकास कोइराला, महिला संयोजक शोभा शर्मा, नेपाल एसोसिएसनका बोर्ड मेम्बर कल्पना राई र नेपाली समाजका महासचिव वेदप्रसाद अर्याल पनि विमानस्थल पुगेका थिए। जहाजमा १ सय ४८ यात्रु र एक जनाको शव रहेको छ । रातो पाटि बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah