दमक। झापाको दमकमा एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । दमकको मदन भण्डारी प्रतिष्ठानको महिला क्वारेन्टाइनमा बस्दै आएकी महिलामा संक्रमण पुष्टि भएको दमक नगरपालिकाका जनस्वास्थ्य निरीक्षक बद्री बरालले सवाल नेपाललाई जानकारी दिनु भयो ।

वहाँका अनुसार ति महिला गत जेठ ३० गते कुवेतबाट नेपाल आएको र ३१ गते दमक आईपुगेकी थिइन् । उनि सोहि दिनदेखि क्वारेन्टाइनमा बस्दै आएकी थिइन् । उनि दमक १ की २९ बर्षिया महिला हुन् । ३१ जनाको स्वाव संकलन गरि परीक्षणको लागि प्रदेश जनस्वाथ्य प्रयोगशाला पठाइएकोमा उनको मात्र पोजेटिभ रिपोर्ट आएको पनि निरीक्षक बरालले जानकारी दिनु भयो । संक्रमित पुष्टि भएसँगै उनलाई कोभीड अस्पताल विराटनगर पठाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah