वि.सं. २०७७ असार -७,आइतवार,ई.सं.२०२० जून – २१, शक संवत्-१९४२,नेपाल संवत्-११४० तछलागा,प्रमादी,उत्तरायण,ग्रीष्म,आषाढ कृष्णपक्ष तिथि -औंसी , ११:५७ बजे उप्रान्त प्रतिपदा,नक्षत्र-मृगशिरा , १३:२५ बजे उप्रान्त आर्द्रा,योग-गण्ड , १४:४१ बजे उप्रान्त वृद्धि,
करण-नाग ११:५७ बजेदेखि किंस्तुघ्न , २३:५८ बजे उप्रान्त कौलव,चन्द्रराशि-मिथुन,आनन्दादि योग-सौम्य,सूर्योदय-५:१०,सूर्यास्त-
१९:०१,दिनमान-३४ घडी ३६ पला,व्रत/पर्व-अमावस्या, स्नानदान गर्ने तथा हलो बार्ने औंसी, चूडामणि योग, खण्डग्रास सूर्य ग्रहण, काठमाडौंमा ग्रहण स्पर्श– १०:५० बजे, मध्य –१२:३८ बजे। मोक्ष– १४:२३ बजे, ग्रहण लाग्ने अवधि– ३ घण्टा ३३ मिनेट।

भोलिको पञ्चाङ्ग–
वि.सं.२०७७ असार -८, सोमवार,ई.सं. २०२० जून – २२,शक संवत्-१९४२,नेपाल संवत्-११४० दिल्लाथ्व,प्रमादी,उत्तरायण,ग्रीष्म,आषाढ शुक्लपक्ष तिथि-प्रतिपदा , ११:५१ बजे उप्रान्त द्वितीया,नक्षत्र-आर्द्रा , १४:०० बजे उप्रान्त पुनर्वशु,योग-वृद्धि , १३:३५ बजे उप्रान्त ध्रुव,
करण-वव ११:५१ बजेदेखि वालव , २३:३७ बजे उप्रान्त गर,चन्द्रराशि-मिथुन,आनन्दादि योग-काल,सूर्योदय-५:११,सूर्यास्त-१९:०१,
दिनमान-३४ घडी ३६ पला,भूमिरज।

राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
बैचारिक वहस गर्दा बोलीमा विचार गर्नु होला,विविध कार्यमा अवरोध आउनेछ,लेनदेन आदिमा सफल भइनेछ,चुनौतीभित्र अवसर खोज्ने समय छ,आजको शुभ अंक ५ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला,बोलीमा विचार पुराउनु होला,संकल्प गरेको काम सफल हुनेछ,आजको शुभ अंक ९ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
रचनात्मक भूमिका खेल्नु होला,दैनिकी आहारविहारमा सचेत रहनुहोला,भौतिक रुपमा सफल भइनेछ,आफन्त संग चनाखो रहनु होला,
आजको शुभ अंक ३ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
बोलि बेवारमा सुधार गर्नु होला, सत्यको बोध गरेर काम गर्नु भयो भने काममा सफल हुनेछ,अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला,आजको शुभ अंक ४ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
बाद विवादले गर्दा मुद्दा मामिला परिनेछ,कामको लगावले मनग्गे धन आर्जन हुनेछ,पुरानो गतिले पनि काम बिग्रन सक्छ,घमण्ड त्याग गर्नु होला,आजको शुभ अंक ७ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
आर्थिक क्षेत्रमा खाली हात परियला,स्वास्थ्य लागि आहारविहारमा ध्यान पुर्याउनुहोला,समयको गतिलाई पछ्याउन नसक्दा पछि परिनेछ,आजको शुभ अंक ७ रहेको छ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
मौन बस्दा राम्रो हुनेछ,आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला,कमजोरी सुधार गर्दै फाइदा उठाउने समय छ,आजको शुभ अंक १ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
विचार गरेर मात्र लगानी गर्नु होला,खर्चिलो काम थाल्नाले धेरै रकम जुटाउनुपर्ने हुन सक्छ,रमाइलो जमघटमा सहभागी भइनेछ,आजको शुभ अंक २ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
समयले साथ दिनेछ,नविन कार्यमा सफल भइनेछ,प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ,पारिवारिक बिबादले गर्दा छिमेकी संग सम्बन्ध बिग्रिनेछ,आजको शुभ अंक १० रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
काम गर्दा चुनौती पूर्ण हुनेछ ,बेसुरमा बोल्ने बानीले पनि दु:ख पाइनेछ,अरूको विश्वासमा पर्दा धोका हुन सक्छ,मौन बस्दा राम्रो हुनेछ, आजको शुभ अंक ४ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
सफलताको लागि निकै मिहेनत गर्नु पर्नेछ,बेसुरमा काम गर्दा दु:ख पाइनेछ,साँझदेखि आकस्मिक खर्च बढ्ने देखिन्छ,चोट पटक लाग्ने योग छ ,आजको शुभ अंक ६ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
यात्रामा अप्रिय घटना हुनसक्छ,स्वाथ्यमा हुने समस्याले गर्दा महत्व पूर्ण काम बिग्रेनेछ,आफ्नै विवेकले काम गर्नु होला,विवीध काममा अवरोध आउनेछ,आजको शुभ अंक ८ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah