मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – विविध कार्यमा अवरोध आउनेछ,बोलि बेवारमा सुधार गर्नु होला,दैनिकी आहारविहारमा सचेत रहनुहोला, घमण्ड त्याग गर्नु होला, आजको शुभ अंक ९ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) – स्वास्थ्य लागि आहारविहारमा ध्यान पुर्याउनुहोला,आफ्नै विवेकले काम गर्नु होला,समयले साथ दिनेछ,नविन कार्यमा सफल भइनेछ, आजको शुभ अंक २ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –भौतिक रुपमा सफल भइनेछ,रचनात्मक भूमिका खेल्नु होला,बोलीमा विचार पुराउनु होला,संकल्प गरेको काम सफल हुनेछ, आजको शुभ अंक ५ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) – साँझदेखि आकस्मिक खर्च बढ्ने देखिन्छ,बेसुरमा बोल्ने बानीले पनि दु:ख पाइनेछ,सफलताको लागि निकै मिहेनत गर्नु पर्नेछ, आजको शुभ अंक ८ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –सत्यको बोध गरेर काम गर्नु भयो भने काममा सफल हुनेछ,बाद विवादले गर्दा मुद्दा मामिला परिनेछ,आर्थिक क्षेत्रमा खाली हात परियला, आजको शुभ अंक १ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–लेनदेन आदिमा सफल भइनेछ,चुनौतीभित्र अवसर खोज्ने समय छ,बैचारिक वहस गर्दा बोलीमा विचार गर्नु होला,मौन बस्दा राम्रो हुनेछ, आजको शुभ अंक ३ रहेको छ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) – कामको लगावले मनग्गे धन आर्जन हुनेछ,स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला,आफन्त संग चनाखो रहनु होला,आजको शुभ अंक ४ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)– प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ,स्वाथ्यमा हुने समस्याले गर्दा महत्व पूर्ण काम बिग्रेनेछ,यात्रामा अप्रिय घटना हुनसक्छ, आजको शुभ अंक ६ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)– पुरानो गतिले पनि काम बिग्रन सक्छ,कमजोरी सुधार गर्दै फाइदा उठाउने समय छ,रमाइलो जमघटमा सहभागी भइनेछ, मौन बस्दा राम्रो हुनेछ,आजको शुभ अंक ७ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) – अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला,समयको गतिलाई पछ्याउन नसक्दा पछि परिनेछ,अरूको विश्वासमा पर्दा धोका हुन सक्छ,आजको शुभ अंक ७ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)– पारिवारिक बिबादले गर्दा छिमेकी संग सम्बन्ध बिग्रिनेछ,विचार गरेर मात्र लगानी गर्नु होला,विवीध काममा अवरोध आउनेछ,काम गर्दा चुनौती पूर्ण हुनेछ ,आजको शुभ अंक ४ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) – खर्चिलो काम थाल्नाले धेरै रकम जुटाउनुपर्ने हुन सक्छ,आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला,चोट पटक लाग्ने योग छ ,आजको शुभ अंक १० रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah